आधारहरू ७

चेलाको रूपमा बढ्दै

चेला हुनु भनेको एक पटकको अनुभव मात्र होइन। यो जीवनको नयाँ तरिका हो जसले हरेक दिन येशू जस्तै हुनलाई बृद्धि हुँदै र सिक्दै जाने कुरालाई समाबेश गर्छ। यी पाठहरूले तपाईंलाई येशूको चेलाको रूपमा जिउनुको बास्तविक अर्थ के हो भन्ने बारेमा गहिरो छलफल गर्न मार्गदर्शन गर्नेछन्।

चेलाहरूले परमेश्वरको खोजी गर्छन्

मर्कूस १: ३५, लूका ५: १६, ६: १२, १०: ३८-४२

चेलाहरू परमेश्वरद्वारा आशिषित हुन्छन

मत्ती ५: १-१२

चेलाहरूले परमेश्वरको राज्य खोज्छन्

मत्ती ६: १९-३४

चेलाहरूले येशूलाई पछ्याउन बलिदान दिनेछन

लूका ९: २३-२६, ९: ५७-६२

चेलाहरू फसलमा जान्छन्

मत्ती ९: ३५-१०: १, १०: ५-२०

चेलाहरु येशूको अधिकारसाथ जान्छन्

प्रेरित ३: १-१०, १३: ६-१२

चेलाहरू परमेश्वरको वचन द्वारा लड्छन्

मत्ती ४: १-११

चेलाहरू आत्माको शक्तिद्वारा जिउछन

गलाती ५: १६-२५

चेलाहरूले पुरानो कुरालाई त्याग्छन्, नयाँलाई अँगाल्छन

कलस्सी ३: १-१७

१०

चेलाहरूले पाप स्वीकार गर्छन्

१ यूहन्‍ना १: ५-२: २

११

चेलाहरूले अरूलाई क्षमा गर्छन् जसरी प्रभुले तिनीहरूलाई क्षमा गर्नुहुन्छ

मत्ती १८: २१-३५

१२

चेलाहरूले परमेश्वरको हातहतियार धारण गर्छन

एफिसी ६: १०-२०