आधारहरू ९

अगुवाहरूको रूपमा बढ्दै

यदि तपाईं चेलाको रूपमा जीवन बिताउँदै हुनुहुन्छ जसले चेला बनाउँछ, तब तपाइले यो हमसुश गर्नु हुन्छ कि तपाई अझै सक्षम अगुवाको रुपमा वृद्धि हुन् आवस्यक छ। यी पाठहरूले नेतृत्वका केही जटिल प्रश्नहरू समाधान गर्नेछन्, र अरुको सेवा गर्नेहरुको लागि बाइबले राखेको बुद्धिको बारेमा जान्नको लागि तपाइलाई मद्दत गर्छन।

अगुवाहरूले मानिसहरूलाई येशू तर्फ डोर्याउछन्।

यूहन्‍ना १: १९-३७, ३: २६-३०

अगुवाहरूले सबै कुरामा परमेश्वरको आज्ञा पालन गर्छन्

मत्ती ३: ११-१७

अगुवाहरूले आज्ञापालन गर्छन् र अरूलाई आज्ञापालन गर्न सिकाउँछन्

मत्ती ५: १३-२०

अगुवाहरूले अनुयायीहरूको लागि प्रार्थना गर्छन्

एफिसी ३: १४-२१

अगुवाहरूले सहि न्याय गर्छन

मत्ती ७: १-५, ७: १५-२३

अगुवाहरूले परमेश्वरको बुद्धिको अनुसरण गर्छन्

१ कोरिन्थी १: १८-३१

अगुवाहरू राम्रो व्यवस्थापकहरू हुन्

मत्ती २५: १४-३०

अगुवाहरूले कहिलेकाहीँ ठेस खान्छन तर पनि सेवा गर्न सक्छन

लूका २२: ५४-६२, यूहन्‍ना २१: १३-१७

अगुवाहरूले चेतावनी र प्रोत्साहन दिन्छन्

१ तिमोथी ४: १-१६

१०

अगुवाहरू विभिन्न संस्कृतिहरूमा सञ्चार गर्छन्

प्रेरित १७: १६-३४

११

अगुवाहरूमा विश्वास र सहनशीलता हुन्छ।

याकोब १: २-१८

१२

अगुवाहरूले आफ्नो अधिकार त्याग गर्छन्।

१ कोरिन्थी ९: १६-२७