आधारहरू ४

चेला हुनु

येशूको चेला बन्नुको अर्थ के हो? तपाईंले उहाँलाई भेट्नुअघिको जीवन र अहिलेको जीवन कसरी फरक हुनुपर्छ? यी पाठहरूले तपाईलाई चेलापन सम्बन्धित रहेका प्रश्नहरूको जवाफ दिन मद्दत गर्छन।

चेलाहरूले परमेश्वरलाई प्रेम गर्छन् र अरूलाई प्रेम गर्छन्

मत्ती २२: ३६-४०, व्यवस्था ६: ४-९

चेलाहरूलाई क्षमा गरिन्छ

लूका ७: ३६-५०

चेलाहरू परमेश्वरका सन्तान हुन्

एफिसी १: ३-८, गलाती ३: २६-४: ७

चेलाहरूले हाम्रा पितालाई खोज्छन्

लूका ११: १-१३

चेलाहरू परमेश्वरको वचनमा भर पर्छन्

भजनसंग्रह १९: ७-१४, मत्ती ७: २४-२७

चेलाहरू परमेश्वरद्वारा अगुवाई गरिन्छन्

भजनसंग्रह २३: १-६

चेलाहरुले येशूको आज्ञा पालन गर्छन् र सु-समाचार सुनाउछन

लूका ५: १-११

चेलाहरु येशूमा रहेर फल फलाउँछन्

यूहन्‍ना १५: १-१७

चेलाहरू आत्माद्वारा जिउछन

रोमी ८: १-१८

१०

चेलाहरूलाई परमेश्वरको प्रेमबाट अलग गर्न सकिँदैन

रोमी ८: २६-३९