जब हामी येशूको चेला बन्छौं, हामीले बुझ्ने पहिलो कुरामध्ये एक यो हो कि हामी एक्लै छैनौं। त्यहाँ अरू धेरै चेलाहरू छन्, जसलाई सामूहिक रूपमा मण्डली भनिन्छ। यी पाठहरूले तपाईंलाई मण्डलीको बारेमा परमेश्वरको वचनले के भन्छ र यो किन महत्त्वपूर्ण छ भन्ने कुरा सिक्न मद्दत गर्दछन
१
१ कोरिन्थी १२: १२-३१
२
एफिसी ५: २५-३२, प्रकाश १९: ६-९
३
मत्ती १२: ४६-५०, एफिसी १: ३-१०
४
१ पत्रुस २: ४-१०
५
यूहन्ना १७: ९-२६
६
यूहन्ना १५: २६, १६: ५-१५
७
प्रेरित २: ३६-४७
८
भजनसंग्रह १४५: १-२१
९
मर्कूस १०: ४२-४५, १ कोरिन्थी १२: ४-११
१०
यूहन्ना १४: १२-१४, प्रेरित ५: १२-२९
११
२ कोरिन्थी ९: ६-१५
१२
१ कोरिन्थी ११: २३-३२