उहाँले ब्रह्माण्ड र यसमा भएका सबै कुराहरू कसरी सृष्टि गर्नुभयो भन्ने कुरा सिकेर परमेश्वरलाई खोज्ने तर्फको तपाइको यात्रा सुरु गर्नुहोस्। परमेश्वरले मानिसजातिसँग आफ्नो सम्बन्ध कसरी सुरु गर्नुभयो र सुरुमा के गल्ती भयो भन्ने कुरा पत्ता लगाउनुहोस्। यी पाठहरूले परमेश्वरको प्रेमपूर्ण स्वभाव र हाम्रो माफीको आवश्यकताको समग्र चित्र प्रस्तुत गर्दछन्।
१
उत्पत्ति १: १-२५
२
उत्पत्ति १: २६-२७, २: ७-९, २: १५-२५
३
उत्पत्ति ३: १-२४
४
उत्पत्ति ६: ५-६, ६: ९-२२, ७: १७-२४
५
उत्पत्ति ११: १-९
६
उत्पत्ति १२: १-७, १५: १-६
७
उत्पत्ति २२: १-१९
८
प्रस्थान २: २३-३: १४, ७: १-५
९
प्रस्थान १२: १-३, १२: २१-३१, १२: ४०-४२
१०
प्रस्थान २०: १-१७, लेवी ६: १-७
११
न्यायकर्ता २: १०-२३
१२
यशैया ५२: १३-५३: १२
१३
यशैया ९: १-७, लूका १: २६-३८
१४
लूका २: १-२०